दफा ११
भुक्तानी सम्बन्धी व्यवस्था
बोर्डले सेवा प्रदायकबाट प्रदान भएको सेवा बापतको भुक्तानी देहायको आधारमा गर्नेछ:-
(क) क्यापिटेशन शुल्क,
(ख) प्रति केस रकम (केस रेट),
(ग) प्रति सेवा शुल्क,
(घ) तोकिए बमोजिमका अन्य उपयुक्त आधार ।
(क) क्यापिटेशन शुल्क,
(ख) प्रति केस रकम (केस रेट),
(ग) प्रति सेवा शुल्क,
(घ) तोकिए बमोजिमका अन्य उपयुक्त आधार ।